मुख्य समाचार

अब काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने

अब काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने

काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न द-बाब नदिने सहमति भएको हो।

पसल बन्द गर्न द-बाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७