स्वास्थ्य

कोरोनाभाइरस नेपाल: लकडाउनमा मा’नसिक स्वास्थ्य हेरचाह गर्ने ५ उपाय

कोरोनाभाइरस नेपाल: लकडाउनमा मा’नसिक स्वास्थ्य हेरचाह गर्ने ५ उपाय

लकडाउनका बेला थुप्रै मानिसहरूमा मान’सिक समस्या बढेको तथ्याङ्कले देखाएको छ। घरबाट बाहिर निस्कन नपाएको अवस्थामा आफ्नो मान’सिक स्वास्थ्यको कसरी ख्याल गर्न सकिन्छ?

मनोवैज्ञानिक रोजिना मानन्धरले सुझाएका पाँच उपायहरू के के हुन्?

बीबीसीका लागि सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

को’रोनामा चु’म्बन र याै’नस’म्बन्धः महत्वपुर्ण ५ प्रश्न र जवाफ !

कोरोना भाइरसको सं’क्रमणले विश्वभर महामा’रीका रुप लिएको बेला मानिसहरुमा स्वास्थ्यका बिषयमा अनेक प्रकारका प्रश्नहरु हुन्छन् ।

कतिपयलाई यो बेला शारी’रीक स’म्बन्ध राख्न हुन्छ कि हुन्न ? वा चु म्बन, अकंमाल गर्दा के हुन्छ भन्ने बारे धेरैको प्रश्न छ । कोरोनाको त्रा सले कतिपयले शा रीरिक स म्बन्ध बनाउदा आफुमा पनि सर्छ कि भन्ने ड’र पनि छ।

यौ न र यससंग सम्बन्धित केहि प्रश्न र तिनको जवाफ यस्तो छ ।

१. यो बेला यौ नस’म्बन्ध गर्न उपयुक्त छ ?

विवाहित वा लिभिङ टुगेदरमा रहेका जोडिहरुमा एकअर्कालाई को’रोनाको सं’क्रमण छैन भन्ने ढुक्क छ वा चिकित्सकबाट प्रमाणित छ भने यस्तो अवस्थामा शा’रीरिक स’म्पर्क राख्दा कुनै अस’र पर्दैन ।

तर कोहि एक पार्ट’नरमा को’रोना वा यससंग मिल्दो लक्षण देखियो भने त्यसबेला शा’रीरिक सम्ब’न्ध मात्र होइन दुबै बिच दुरी समेत बनाउनु पर्दछ ।

२. नयाँ व्यक्तिसँग यौ नसम्ब’न्ध उपयुक्त छ ?

यदि तपाईं वा नयाँ पा’र्टनरमध्ये कोहि एकमा को’रोना भाइरसको लक्षण देखिएको छ वा कुनै लक्षण मिल्दो छ भने यो बेला यौ नसम्ब’न्ध बनाउनु घा’तक हुन्छ । साथै नयाँ पार्टनरसंग नजिकिनु मात्रै पनि यो परिस्थितिमा हा’निकारक साबित हुन सक्छ । त्यसैले यो बेला नयाँ यौ न साथी बनाउनु हुदैन ।

३. के चु’म्बनबाट को’रोना सर्छ ?

पक्कै पनि चु’म्बनबाट को’रोना सर्दछ । चु’म्बन मात्र नभई हात मिलाउँदा, अंकमाल गर्दा वा सामुन्नेमा रहेको मानिसले खो’क्दा कोरो’ना सर्दछ । त्यसैले यो बेला जतिसुकै भरपर्दो पा’र्टनर भए पनि चु’म्बन नगर्नु नै उत्तम हुन्छ ।

तर कोहि ब्यक्तिलाई तपाई चु’म्बन गर्नु भएको छ भने तत्काल आफुलाई आइसोलेसनमा राख्नुहोस् । आफ्नो स्वास्थ्य लक्षणहरुमा निगरानी गर्नुहोस् । यदि १४ दिन भित्र कोरोनाको लक्षण देखिए तत्काल उपचारमा जानुहोस् ।

४. के क ण्डमको प्रयोगले सं’क्रमण हुनबाट बचाउँछ ?

यहाँ मुख्य प्रश्न को’रोना भा’इरसको संक्र मणलाई कण्डमले रोक्छ वा रोक्दैन भन्दा पनि शारी’रिक सम्र्प’कका बेला गरीने अरु क्रियाकिलापबाट कोरो’ना सर्छ भन्नेमा विश्वस्त हुनु पर्दछ ।

क ण्डमको प्रयोग गर्दै संक्र’मितबाट को’रोना सर्दैन भन्ने हुदैन । क ण्डमले यौ नागंमा हुने सं’क्रमण बचाउँछ तर यौ न क्रि याकलापका समयमा हुने अन्य गतिविधिबाट को’राना सर्ने संभावना उच्च हुन्छ । तसर्थ क ण्डम लगाउदैमा को’रोनाको सं’क्रमण हुनबाट बच्न सकिदैन ।

५. के पा’र्टनरको यौ नाङ्ग छुँदा वा मु खमै थुन गर्दा को’रोना सर्छ ?

यदि कसैले आफ्नो पा’र्टनरको यौ नाङ्ग छोएको छ वा मु खमै थुन गरेको छ भने को रोना भाइ रस सर्ने संभावना उच्च हुन्छ ।यौ नागंबाट उत्पन्न हुने यो नीरस वा वी र्यबाट को’रोना सर्ने भएकाले मु खमै थुन जो’खिमयुक्त छ । स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७