मनोरञ्जन

रूकुम घट’नाः नवराजकी प्रेमिका भनिएकी अस्मिताका पक्षमा बोलिन् रेखा थापा

रूकुम घट’नाः नवराजकी प्रेमिका भनिएकी अस्मिताका पक्षमा बोलिन् रेखा थापा

पोखरा । पश्चिम रुकुममा घ-टेको नवराज विक प्रक-रणको बिषयमा कलाकारहरुले आ–आफ्नो विचार अहिले सार्वजनिक गरिरहेका छन् । यस्तैमा चर्चित अभिनेत्री रेखा थापाले पनि उक्त घट-नाको दो-षीलाई अबिलम्ब कार-बाहीको माग गरेकी छन् ।

रेखाले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै घट-नामा जोडिएकी किशोरी सुष्मा मल्ल ठकुरीको बचाउ गर्दै सामाजिक सञ्जालमा उनको चरि-त्र ह/त्या गर्ने र नारी अस्मि’ताको ध-ज्जी उडा-उने खालको गतिविधि भइरहेकोमा दुःख व्यक्त गरेकी छन् ।

‘समाज विरु-द्द अन्त-र्जातिय प्रेम विवाह गर्ने साहास भएकी बालिकाको च-रित्र ह/त्या गरेर न्याय हुन्छ त ?’ उनले भनेकी छन् ‘दो’षीलाई कानुनी कार’बाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारि-त्रिक सम्पत्ति बजारमा लि-लामी गर्नुपर्ने ?’

उनले नेपालमा केटी मान्छेको बेइ-ज्जत गरेर मात्र न्या-य पाउने हो भनेर प्रश्न समेत उठाएकी छन् । ‘दोषी वा नि-र्दाेष कि-टान हुनुपूर्व मान/सिक पी/डा र प्र/ताडना दिएको कारण ती किशोरीले नदिमा हा-म फा-लेमा कसले जवाफ दिन्छ ?’ रेखाको लामो स्टाटसमा अगाडि लेखेकी छन् ‘यो नर्बिसौ कि एउटा किशोरीको जीवन ब-र्बाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैन ।’

सामाजिक भन्दा महिलाको मु-द्दामा हरहमेसा आवाज बु’लन्द गर्दै आएकी रेखाले फिल्ममार्फत पनि महिलाको आवाज उठाउँदै आएकी छन् । रेखाको विचारलाई धेरैले मन पराएर प्रतिक्रिया समेत जनाएका छन् ।

उनको स्टाटस जस्ताको तस्तै-

रुकुम घट-नाका दो’सी माथि क-र्वाही र पी-डितलाई अबिलम्म्ब न्याय दियियोस । यस घट-नामा जोडीएकी किशोरिको बारेमा जसरी चरि-त्र ह/त्या गर्ने खालका र नारी अस्मि’ताको ध’ज्जी उडा’उने काम भएको छ, तेस्ले फेरिपनी उत्पी-डित वर्ग माथि प्र-हार भयो भन्ने लाग्छ ।

समाज बि-रुद्द अन्तर्जा-तिय प्रेम गर्ने साहास भएकी बालिकाको चरित्र ह/त्या गरेर न्याय हुन्छ त? दो/षिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चा/रित्रिक सम्पत्ती बजारमा ली’लाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अन-र्गल कुरा लेख्ने छुट छ ?

समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गा-ली गर्नु छ गरे हुन्छ एउटा केटी मान्छेको पे-टिकोट समातेर बि-द्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मा-नसिक हि-न्सा र प्र-ताडना दिएको कारण ति किशोरि नदिमा हा-म्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरि-त्र ह-त्या हुँदैछ, यसले जातिबा-दी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग ल-डनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मान-सिक र सामाजिक उत्पि-डन किन ? दो’षी भये कानुनी का-र्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन ब-र्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७