विशेष सामाग्री

राजा विरेन्द्र आफ्नो घरमा आएको सम्झिदै राजेश हमाल (६ तस्वीर)

राजा विरेन्द्र आफ्नो घरमा आएको सम्झिदै राजेश हमाल (६ तस्वीर)

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हालसम्म धेरै हिट चलचित्रमा अभिनय गरिसकेका छन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु फेसबुकमा शेयर गरिरहने गर्छन् ।

जेठ १९ मा पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्यान जानेगरी भएको उक्त कहालीलाग्दो घटना भएको १९ बर्ष पुगेको छ । उक्त दिन अभिनेता राजेश हमालले आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन् ।

उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका छन् । तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् । उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्र​ को परिवार राज भ​येको सोफा अझै मेरो घ​र मा छ​। मेरो बुवा र मुवा साथ मा। King Birendra’s family and my

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७