अन्तर्राष्ट्रिय

अन्ततः अमेरिकी प्रहरीले प्रदर्शनकारीका अगाडि घुँडा टेके

अन्ततः अमेरिकी प्रहरीले प्रदर्शनकारीका अगाडि घुँडा टेके

अमेरिकी प्रहरीले अमेरिकाको मिनियापोलिस राज्यमा एक अश्वेत नागरिकलाई गाडीबाट निकालेर घाँटी थि-चेर ज्या-न लि-एकाे घटनापश्चात् भड्किएकाे हिं’सात्मक प्रदर्शनमा प्रहरीले अन्ततः घुँडा टेकेकाे छ ।

गत मे महिनाको १५ तारिखकाे घटनापछि अमेरिकामा प्रहरीले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ । गत शुक्रबार प्रदर्शनकारीले ह्वाइटहाउस समेत घेरेका थिए ।

शुक्रबार राति नै सुरक्षा सतर्कता अपनाउदै ट्रम्पलाई ह्वाइटहाउस भित्रको अन्डरग्राउण्ड बंकरमा झण्डै आधा घण्टा राखिएको थियो ।
अमेरिकाको सकारको मिनियापोलिस राज्यसहित ४० शहररुका सरकारले कर्फ्यू जारी गरेको छ । तर पछिल्लो क्रियाकलाप हेर्दा प्रहरीले पनि प्रदर्शनकारीलाई समर्थन गरेको त्यहाँका संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकन प्रहरी प्रमुखले राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने चुप लागेर बस्न आग्रह गरेका थिए । उनले भनेका थिए- अहिले हामीलाई राम्रो नेतृत्वको खाँचो छ ।

अहिलेको नेतृत्वले झन संक-ट पारेको छ । भएका प्रहरीले घुडा टेकेर शान्तिको प्रार्थना गरेका छन्। मियामी प्रहरीले अमेरिकामा शान्ति बनाइराख्न आफूहरु आन्दोलनकारीसँगै शान्तिको प्रार्थना गरेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७