समाचार

लकडाउनमा कुकुर डुलाउदै पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई [५ तस्बिर]

लकडाउनमा कुकुर डुलाउदै पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई [५ तस्बिर]

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कुकुरसँग रमाएको तस्बिर सामाजिक संजालमा निकै भाइरल बनेको छ । उनले फेसबुकमा आफ्नो कुकुर र छिमेकीको कुकुरको तस्विर शेयर गर्दै आफ्नो पुरानो साथीसँग केही सिक्नुपर्ने बताएका छन् ।

उनको कुकुर पेड्रो र छिमेकीको कुकुरले एक आपसमा देखाएको सामिप्यता र माया तस्विरमा स्पष्ट देखिन्छ । ति दुवै कुकुरले अंकमाल गर्न खोज्दै मुख जोडेका छन । उक्त तस्विर सहित सामाजिक संजालमा भट्रराई लेख्छन – ‘हाम्रो Pedro छिमेकी मित्रसंग सम्बाद गर्दै ! मान्छेले पनि आफ्नो सबभन्दा पुरानो साथीबाट सिके कसो होला?’

उनको यो पोस्टमा धेरै सकारात्मक भन्दा बढी नकारात्मक प्रतिक्रियाहरु आएका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७