मुख्य समाचार

रुकुम घटना: बेपत्ता गोविन्द शाहीको ‘शव’ यस्तो अवस्थामा फेला

रुकुम घटना: बेपत्ता गोविन्द शाहीको ‘शव’ यस्तो अवस्थामा फेला

रुकुमको चौरजहारी घटनामा मा’रिएका गोविन्द शाहीको श-व भेरी नदीमा फेला परेको छ । प्रेमिका भगाउन जाजरकोटबाट रुकुम पश्चिम पुगेका नवराज विकसहितका ६ जनाको श-व नदीमा भेटिएको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको श-व भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फे’ला पारेको हाे । उनी घ-टना भएकै दिन जेठ १० गतेदेखि बेप-त्ता थिए ।

अन्य १२ जना घाइ-ते भएका थिए । शाहीको श व दात भा’चेको र टाउको फु’टेको अवस्थामा भेेटिएको बताएको छ ।

गत जेठ १० गते जाजरकोटबाट नवराज विश्वकर्माको प्रेमीका लिन पश्चिम रुकुम पुगेका युवाहरुलाई गाउँलेले कु ट पि ट गरेका थिए । घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७