पत्रपत्रिकाबाट

रुकुम घटनाको विरुद्ध ‘अर्धनग्‍न’ शरीरमा कोर्रा हान्दै प्रदर्शन

- '

रुकुम घटनाको विरुद्ध ‘अर्धनग्‍न’ शरीरमा कोर्रा हान्दै प्रदर्शन

काँकडभिट्टा — रुकुम ह/त्याका/ण्ड विरुद्ध झापाका दलित युवाहरुले अर्ध नग्‍-न शरीरमा को-र्रा हा-नेर मंगलबार अपरान्ह सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

नेपाल उत्पीडि-त विद्यार्थी संगठनको आह्वानमा झापाको बिर्तामोडमा भेला भएका झापाका दलित युवा, विद्यार्थी र राजनीतिक दलका दलित अगुवाहरुले रुकुम घटना जातकै आधारमा नियोजित रुपमा घटाइएको आ-रोप लगाए । स्थानीय हनुमान सेन्टरबाट सुरु भएको विरोध प्रदर्शनले बजार परिक्रमा गरेको थियो । घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गरी दोषीलाई कडा का-रबाही र पी-डित परिवारलाई न्याय दिन उनीहरुले माग गरेका छन् ।

अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकलगायत उनका ५ जना साथीमाथि गरिएको ह-त्या अमा-नवियताको पराकाष्टा भएको भन्दै यस्तो जघ-न्य अप-राधमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरिएको थियो । यो खबर कान्तिपुर दैनिकमा पर्वत पोर्तेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७