मनोरञ्जन

बलिउडका ९ चर्चित अभिनेत्रीः जो पैसाका लागि दोस्रो-तेस्राे श्रीमती बने

बलिउडका ९ चर्चित अभिनेत्रीः जो पैसाका लागि दोस्रो-तेस्राे श्रीमती बने

बलिउडमा कुनै पनि अभिनेत्रीको विवाह हुनु फिल्मी यात्रामा बिराम लाग्नु हो भन्ने मान्यता छ। त्यसैले बलिउड अभिनेत्रीहरुले ३० क-टेपछी बिहे गर्ने गरेको देखिएको छ। यसरी बिबाह गर्नेहरुमा धेरैजसो चर्चित अभिनेत्रीहरुले दोस्रो पत्नी बन्दै घरजम गरेका छन्।

खास गरेर पैसाका कारण पनि उनिहरू धरै उमेर अन्तर भएका ब्यक्तीको दोस्रो/तेस्रो श्रीमती बनेर घरजम गरेको पाइन्छ ।

करिना कपुरः

सैफ अली खान जम्मा २१ वर्षको छँदा अमृता सिंहसँग बिहे गरेका थिए । दुई बच्चा जन्मिसकेपछि १३ वर्षपछि अमृता र सैफले स-म्बन्ध बि-च्छेद गरे । त्यसको तीन वर्षपछि करिना सैफकी दोस्रो पत्नि बनिन् ।

करिष्मा कपुरः

करिनाकी दिदी करिष्मा १९९० कि चर्चित नायीका हुन् । करिश्मा कपुर र अभिषेक बच्चनले बिहे गर्ने कुरा थियो । उनीहरुले इन्गेजमेण्ट पनि गरिसकेका थिए । तर, त्यसो भएन । पछि करिश्माले सन् २००३ मा सञ्जय कपुरसँग बिहे गरिन् ।करिश्माले २०१२ मा सञ्जय कपुरसँग सम्ब-न्धबि-च्छेद गरेकी हुन् ।

विद्या बालनः

विद्या बालन त अझ तेस्री श्रीमती हुन् । उनका पति सिद्धार्थ रोय कपुरले उनलाई बिहे गर्नुअघि दुईवटी श्रीमतीसँग बिहे गरेर स-म्बन्धबि-च्छेद गरेका थिए ।

शिल्पा सेट्टी:

शिल्पाले आफु भन्दा २ वर्ष कान्छा व्यापारीसँग बिहे गरेकी हुन् । शिल्पा सेट्ठी र राज कुन्द्राको बिहे सन् २००९ मा भएको थियो । राजले शिल्पालाई बिहे गर्नुअघि कविता कुन्द्रासँग बिहे गरेर स-म्बन्धबि-च्छेद गरिसकेका थिए ।

लारा दत्तः

लारा सन् २००० को मिस युनिभर्स हुन् । मिस युनिभर्स तथा बलिउड अभिनेत्री लारा दत्तले क्रिकेटर महेश भूपतिसँग २०११ मा बिहे गरेकी हुन् । लारासँग बिहे गर्नुअघि नै भूपतिले मोडल श्वेता जयशंकरसँग सात वर्षे बिवाह गरेका थिए । तर पछि उनले स-म्बन्ध बिच्छे-द गरे

रविना टण्डनः

रविना टण्डन र अक्षय कुमारको बिहे हुने कुरा थियो । तर, अक्षयले ट्विंकलसँग बिहे गरे । त्यसपछि सन् २००४ मा उनले फिल्म वितरक अनिल थडानीसँग लगनगाँठो क सिन् । अनिल पहिले नै विवाहित थिए ।

श्रीदेवीः

बलिउडमा असुहाउँदा जोडीका रूपमा श्रीदेवी र फिल्म निर्माता बोनी कपुरलाइ लिइन्छ । श्रीदेवीसँग बिहे गर्नुअघि बोनीले मोना कपुरसँग बिहे गरिसकेका थिए । तर हाल श्रीदेबिको नि धन भइसकेको छ ।

हेमा मालिनीः

बलिउडमा सँगै फिल्म खेल्दा धर्मेन्द्रले हेमालाई भेटेका थिए । त्यतिबेला हेमाको प्रेममा परे जब उनी विवाहित भइसकेका थिए । हेमालाई भित्र्याउन खोज्दा परिवारले नदिएपछि उनले धर्म नै परिवर्तन गरेर मुसलमान बने अनि हेमालाई दोस्रो पत्नि बनाए । धर्मेन्द्रले पहिलो श्रीमती पर्काश कौरसँग सम्ब-न्धबि-च्छेद गरेका छैनन्।

विपासा बासु

निकै ह-ट नायिकाको पहिचान बनाएकी विपासा बासु करण सि‌ंह ग्राेभरकी तेस्राे पत्नी हुन्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७