धर्म/ संस्कृति

अ’न्ध्रशुक्र’ शुरुः अत्यन्तै सा’वधान रहनुपर्छ यी ६ राशि !

अ’न्ध्रशुक्र’ शुरुः अत्यन्तै सा’वधान रहनुपर्छ यी ६ राशि !

पोखरा- जेठ १७ गते राती बाह्र बजेर १८ मिनेट बाट शुक्र अस्त भएको छ । शुक्र ९ दिन सम्म अ-न्धो रहन्छ । यस्को प्रभाव जेठ २६ गते सकिनेछ ।

शुक्र भनेको हाम्रो भो’कबिला’सिता,मनोरञ्जन, कलाकारिता, बिज्ञानसँग सम्बन्धित ग्रह हो त्यसैले यस्लाई हामी विशेष रुपमा लिने गर्दछौं । यस्ले धेरै नक’रात्मक अ’सर पर्ने गर्दछ । सुर्यको डिग्रीबाट यदि ८ देखि १० डिग्रीको पर्दा शुक्र अ’स्त रहन्छ ।

सुर्यको किरणसँग शुक्रको किरण लु’प्त हुने अर्थात नदिने वा हरा-उने हुनाले यस्लाई हामी शुक्र अस्त अथवा अ’न्धो भनेर भन्ने गर्दछौं । धृतराष्ट्र अ-न्धो थिए तर राजा थिए ।

अन्धो भएको कारणले गर्दा उनले सोचे जस्तो काम गर्न सकेन्न । हो त्यस्तै हो शुक्र अस्त भनेको । उस्ले राम्रो फल दिन सक्दैन । कतै न कतै नकरात्मक प्र-भाव पर्न सक्नेछ ।

त्यस्तै नेपाल पञ्चांग निर्णायक समितिले शुक्रअस्त भएका वेला कुनै पनि काम्य कर्म गर्न नमिल्ने स्पष्ट पारेको छ । शास्त्रीय मतविपरीत केही व्यक्तिले शुक्रअस्त भएका वेला कुनै पनि धार्मिक कार्य गर्न नहुने उल्लेख गरेको छ । मेष , वृष , मिथुन , तुला राशि, धनु र मीन गरि यी ६ ओटा राशिले अत्यन्तै सतर्क रहनुपर्ने छ ।

कुन राशिले के गर्नु हुन्छ के गर्नु हुदैन भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७