मुख्य समाचार

३ दिनमै कोरोनालाई जीतेर घर फर्किइन् हेटौंडाकी २५ वर्षीया गर्भवती महिला

३ दिनमै कोरोनालाई जीतेर घर फर्किइन् हेटौंडाकी २५ वर्षीया गर्भवती महिला

चितवनको भरतपुर अस्पतलामा उपचाररत को’रोना सं’क्रमित एक महिला डिस्चार्ज भएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी एक २५ वर्षीया महिला आइतबार बिहान डिस्चार्ज भएकी हुन् ।

उनि ग-र्भवती समेत हुन तर को-रोना सं-क्रमण पुष्टि भएको तेस्रो दिनमा नै सं-क्रमण मुक्त भएर घर फर्कइन् ।

उनले आफूलाई कोरोनाको सं-क्रमण कहाँबाट कसरी भयो भन्ने बारेमा नै आश्चार्यमा परेको बताइन् । ‘सुरुमा त रिर्पोट पोजेटिभ आयो भन्ने वित्तिकै डर लाग्यो,’ उनले भनिन्, ‘कसरी लाग्यो अचम्ममा परे, तर अहिले चाँडै नै निको भयो, खुसी लागेको छ । – उनले अस्पतालले दिएको सेवा प्रति धन्यवाद दिइन् ।

गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ति महिलाको जेठ १४ गते कोरोना सं-क्रमण भएको पुष्टि भएको थियो । –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७