प्रदेश

गण्डकीमा संक्रमितको संख्या २४ पुग्यो

गण्डकीमा संक्रमितको संख्या २४ पुग्यो

पोखरा — गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा कोरोना सं’क्रमित पुष्टि भएको छ ।

तनहुँमा भने पहिलोपटक कोरोना संक्रमण देखिएको हो । प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि कोरोना संक्रमित भेटिएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भइ सोही ठाउँमा क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७