विचित्र संसार

दुलहीले लगाएको ‘कलात्मक मास्क’ चाैतर्फी चर्चा [फोटो फिचर]

दुलहीले लगाएको ‘कलात्मक मास्क’ चाैतर्फी चर्चा [फोटो फिचर]

सामाजिक सञ्जालमा एक नव बिवाहित जोडी भाइरल बनेका छन् । हालै को’रोना महामारीका बेला विवाहमा लगाएको कलात्मक मास्कका कारण उनीहरूको सर्वत्र चर्चा छ ।

कोरोनाभाइ’रसका कारण थुप्रै विवाह रोकिएको समयमा उनिहरूले भने सामाजिक दूरी अपनाउँद विवाह गरेका हुन। हालै आसाममा भएको विवाहमा दुलहा–दुलहीले उक्त कलात्मक मास्क लगाएका हुन् ।

दुलहाको मास्क केही साधारण भए पनि दुलहीले प्रयोग गरेको मास्क भने निकै कलात्मक छ । अहिले यो जोडीले लगाएको मास्कको प्रशंसा गर्दै सामाजिक संजालमा शेयर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७