मनोरञ्जन

माल्दिभ्समा हिना खानका १५ बो’ल्ड अवतार !

माल्दिभ्समा हिना खानका १५ बो’ल्ड अवतार !

टिभी अभिनेत्री हिना खान ह-ट तस्बिरका कारण चर्चामा रहिरहन्छिन् । उन केहि पहिला माल्दिभ्समा विदा मनाउन पुग्दाका तस्बिरले निकै चर्चा पाए । हिनाले त्यहाँ रमाइलो गर्दै गर्दामा केही तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन ।

उनका फरक पो-जले निकै चर्चा पाए । तस्बिर भाइरल नै भए । उनको बो-ल्डनेस अव-तारमा प्रतिक्रिया गर्नेको बा-ढी नै लाग्यो ।

फोटोमा उनको बो-ल्ड अव-तार देख्न सकिन्छ। बि-किनी, स्वि-मसुटमा हिनाले हल-चल नै म-च्चाइन् । सामाजिक संजालमा फोटो देखेपछि फ्यानले उनको निकै तारिफ गरिरहेका छन् । उनका तस्बिरको अझै पनि चर्चा भइरहन्छ ।

अहिले भने हिना लकडाउनका कारण घरमै बस्न बा’ध्य छिन् र उनि समय समयमा लाइभ अाएर फ्यानसँग जोडिरहेकी छिन् ।

सामाजिक संजाल र गुगलबाट लिइएका उनका बिकि-नी तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७