मुख्य समाचार

लकडाउन जेठ ३२ गतेसम्म गर्ने सरकारको निर्णय

लकडाउन जेठ ३२ गतेसम्म गर्ने सरकारको निर्णय

सरकारले को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

तर यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ । सुरक्षा परिषद् बैठकको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७