विचित्र संसार

यी १३ भाइरल तस्विरः जसले तपाइलाई पटक पटक सोच्न बाध्य बनाउँछ

यी १३ भाइरल तस्विरः जसले तपाइलाई पटक पटक सोच्न बाध्य बनाउँछ

सोसल मिडिया एउटा यस्तो प्लेटर्फम हो जहाँ हरेक दिन करोडौँ फोटोहरु पोस्ट हुन्छन् र त्यसमध्ये केहीले धेरै मानिसको ध्यान खिच्न सफल हुन्छन् ।

केही फोटोहरु यस्ता हुन्छन्, जसको क्लिक टाइमिंग तथा एंगलिंगको संयोगले फोटोलाई विचित्र बनाइदिन्छ । त्यस्ता फोटो हेर्दा पहिलो नजरमा त भेउ नै पाउन सकिन्न र आफ्नै आँखाले धोका खान्छ ।

पटक पटक तथा गहिरो गरी हेरिसकेपछि मात्र फोटोको वास्तविकता थाहा पाइन्छ । नजरलाई धोका दिने मिसलिडिंग फोटोहरु सोसल मिडियामा ह्वात्तै भाइरल बनिदिन्छन् ।

फिचर गरिएको तस्विर नै हेर्नुहोस न, त्यहाँ करिना कपुरको बुबाले नै अश्चि’ल अंग छोएको जस्तो देखिन्छ । तर वास्तविकता त्यस्तो हैन । हामिले केहि सोच्न बाध्य बनाउने तस्बिर प्रस्तुत गरेका छाैै, जसले तपाइलाइ धेरैपटक सोच्न बाध्य बनाउँछ ।

हेराै सोच्न बाध्य पार्ने सामाजिक संजालमा भाइर तस्बिर

टाइमिङ्ग मिलेकाे तस्विर

झुक्किनु भयो फुच्चीले मकै बोकेकी छिन्

यो नर्मल पोज हाे

करिना उनकाे दिदी र बुवासँगको वास्ताबिक तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७