मुख्य समाचार

रुकुम घटना: मृतक सबैको टाउकोमा चो’ट देखियो

रुकुम घटना: मृतक सबैको टाउकोमा चो’ट देखियो

जाजरकोट : रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृ’तक सबैको टाउको चो’ट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृ’तकको टाउकोमा चो’ट लागेको पाइएको हो।

बेप’ताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै श-वमा टाउकोमा चो-ट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृ’त अव’स्थामा फेला परेका छन्। योसँगै मृ’तकको संख्या पाँच पुगेको छ।

भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेप’त्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको श-व यसअघि नै फेला परिसकेको थियो।

यसअघि नै शव फेला परेका नवराज, गणेश र टीकारामको पनि टाउकोमा ढुंगा प्र’हार गरेको चो’ट देखिएको प्रत्यक्षदर्शी भेरी नगरपालिकाका मौसम विकले बताए। अस्पतालले पोष्र्ट-मार्ट’मको रिपोर्ट प्रहरीलाई अझै दिएको छैन।

जिल्ला प्रहरी कार्यालयले भने पो-स्टमार्टम रिपोर्ट हेरेपछि मात्र भन्न सकिने जनाएको छ। जाजरकोटका डीएसपी किशोर श्रेष्ठले भने, ‘नदीमा पौडी खेलिरहेको बेला माथिबाट ढुंगा वर्षाउँदा चो-ट लागेको हुनसक्छ। सँगै गएका साथीको बयानका आधारमा पनि नदीमा हा’म फालि’सकेपछि पनि ढुंगा प्र’हार भइरहेको थियो भन्ने आएको छ।

मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन नवराज साथीसहित जाँदा आ’क्रमण भएको थियो। घेराबन्दी गरेर आक्र’मण गरेका गाँउलेले कु’टपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बा’ध्य बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७