मुख्य समाचार

३० घण्टापछि ‘कोरोना’ संक्रमितको श’व उठ्यो, तर परिवारजनले बुझेनन्

३० घण्टापछि ‘कोरोना’ संक्रमितको श’व उठ्यो, तर परिवारजनले बुझेनन्

गुल्मी मदाने ६ पुर्कोटका ४१ बर्षीय पुरुषको मृ’त्यु भएको ३० घण्टापछि श’व उठाइएको छ । हिजो बिहान को’रोना सं’क्रमणका कारण रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृ’त्यु भएको थियो ।

अस्पतालले श’व उठाउने प्राविधिक छैनन भन्ने र आफन्तले अस्पतालले उपचार नगरेर मृ’त्यु भएको भन्ने बि’वादकाबीच मृ’त्यु भएको ३० घण्टा सम्म श’व उठाउन सकिएको थिएन ।

नेपाली सेना र प्रहरिको टोलीले केहीबेर अघि अस्पतालबाट श’व लिएर गएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । आफन्तले भने श’व बुझ्न सहमति नजनाएको समाचार न्यूज २४ मा छ ।

अस्पतालले हस्ताक्षर गर्न भनेर भनेको तर आफूहरुले हस्ताक्षर गर्न नमानेपछि श’व उठाएर लिएर गएको मृ’तकका भाईले बताए । तर अस्पतालले परिवारलाई मृ’त्युको प्रमाणपत्र भने थमाएको छ ।

आफन्तको मागका बिषयमा पछि छलफल गर्ने सहमति भएको बताइएको छ । नेपाली सेनाको टोलीले श’वलाई तिलोत्तमा नगरपालिकाको जंगलमा कोरोना मृ’त्यु निर्देशिका अनुसार अन्त्येष्टि गरेको छ ।

परिवारले कोरो’ना पुष्टि भएपछि अस्पताले उपचार नै नगरेको आ’रोप लगाएका छन । तर अस्पतालले भने उपचारमा कुनै कसर बाँकी नराखेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal