मनोरञ्जन

लकडाउनमा वर्षाको नयाँ ‘लुक्स’ हेराैँ ११ तस्बिर

लकडाउनमा वर्षाको नयाँ ‘लुक्स’ हेराैँ ११ तस्बिर

नेपाली नायिका वर्षा सिवाकोटी पछिल्लो समय निकै चर्चामा हुन्छिन् । उनका धेरै फिल्मले व्यावसायिक सफलता हात नपारेपनि सामाजिक सञ्जालमा भने पछिल्लो समय निकै सक्रिय छिन् ।

उनले ‘नाई नभन्नु ल २’ फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेसंगै हालसम्म दर्जन भन्दा बढी फिल्ममा अभिनय गरीसकेकी छिन् । उनले निरन्तर फिल्ममा काम गरेपनि सफलता भने खासै हात परेको छैन ।

वर्षा हाल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । बन्दाबन्दीको कारण घरमा फुर्सदमा बसेकी उनले दैनिक आकर्षक तस्वीर
सार्वजनिक गर्दै आएकी छिन् । साथै उनले ध्यान तथा शारिरीक अभ्यास गरेका तस्बिर तथा भिडियो पनि शेयर गर्ने गर्छिन् । जहाँ उनको निकै प्रशंसा हुने गर्छ ।

उनले लकडाउनमा केहि नयाँ ‘लुक्स’मा तस्बिरसमेत शेयर गरेकी छिन् । उनले फेसबुकमा सेयर गरेका केही तस्वीर हेराैँ :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal