मनोरञ्जन

ऐश्वर्या जस्तै देखिने इरानी मोडलको अर्धन’ग्न अवतार, हेराैँ ११ तस्बिर

ऐश्वर्या जस्तै देखिने इरानी मोडलको अर्धन’ग्न अवतार, हेराैँ ११ तस्बिर

झट्ट हेर्दा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिने इरानी मोडल महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केहीले उनलाई एमी ज्याक्सनसँग समेत तुलना गर्ने गर्छन् । सामाजिक संजालमा उनको फि-गर र सुन्दरताको निकै चर्चा हुने गर्छ ।

ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । हालै इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा भइरहेको छ । उनको सुन्दरता र बनावट ऐश्वर्या रायसँग मिल्दो छ । यी इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघाको सुन्दरताको निकै तारिफ गर्ने गरेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् ह’ट तस्वीर शेयर गर्ने गर्छिन् ।

उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई निकै हिट बनाइदिएको हो । हामिले उनका सुन्दर तस्बिर सामाजिक संजालबाट लिएका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal