प्रवास

कतारमा एक नेपालीलाई मृ’त्युदण्ड दिइयो

कतारमा एक नेपालीलाई मृ’त्युदण्ड दिइयो

दोहा : कतारमा कार्यरत नेपाली कामदारलाई यहाँको सरकारले मृ’त्युद’ण्ड दिएको छ । एक कतारी नागरिकको ह/त्या गरेको अ’भियोगमा महोत्तरीको औरहीका अनिल चौधरीलाई मृ’त्युद’ण्डको स’जाय दिइएको समाचार अन्नपुर्ण पोष्टमा छ ।

ह’त्या अभियो’गमा उनी २०१७ को अप्रिलमा प’क्राउ परेका थिए । यस घट’नाबारे कतारस्थित नेपाली दूतावासलाई पनि कतारी सरकारले जानकारी दिइसकेको दूतावासका अधिकारीहरुले जनाएका छन् ।

नेपालीहरुबीच नै ह/त्याका घ’टना भए पनि यसअघि कतारी नागरिकको ह/त्या अभियोगमा कुनै पनि नेपाली कामदारले मृ’त्युद’ण्ड भोग्नु परेको थिएन

साथै उनको श’व नेपाल लैजान अनुमति दिइए पनि लकडाउनका कारण तत्काल प्रक्रिया अगाडि बढाउन कठिन भएको बताइएको छ । नेपालीहरुबीच नै ह/त्याका घट’ना भए पनि यसअघि कतारी नागरिकको ह/त्या अ’भियोगमा कुनै पनि नेपाली कामदारले मृ’त्युद’ण्ड भोग्नु परेको थिएन ।

कतारमा कतारीको ह/त्या गर्ने र मृ’त्युद’ण्ड पाउने चौधरी नै सम्भवतः पहिलो नेपाली कामदार हुन् । चौधरी एक कम्पनीमा सामान्य मजदुरीका लागि २०१५ मा कतार पुगेका थिए । पछिल्लो ३ वर्षयता उनी जे-लमै थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal