विचित्र संसार

किन गरिन्छ यो’नी छे’दन ?

किन गरिन्छ यो’नी छे’दन ?

सांकेतिक तस्बिर
महिलाको यो’नि छे’दन गर्ने एक नि-र्दयी संस्कारलाई कानूनी रुपमा प्रति’बन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्र’था अझै पनि विद्यमान छ । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भी’र सम’स्या उत्पन्न भएको छ ।बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुस’स्कारलाई हटाउन विभिन्न अभियान चालेका छन ।

मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलो’भन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् । ।

‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घ’टनाबारे उनी बेलिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा ।

यो’निच्छेद गरेपछि महिलाको यौ’न श”क्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको छ ।

त्यसपछि उनीहरुले मेरो यो’नी तन्काएर केही चिज का’टे । मलाई खपिनसक्नु पि’डा भयो । ड’रले चि’च्चाए । त्यसपछि उनीहरुले का’टेको ठाँउमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् । ’

यो घ’टना ठीक ४० वर्ष अगाडिको हो । सो घट’ना सम्झेर रानालभी झै पनि दुखि’त र ल’ज्जाबोध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पी’डित महिला महिलाको गु’प्तांग छे’दन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बिरु’द्ध अभियानमा संलग्न भएकी छिन् ।

करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कु’रुती र कुप्र”थाबाट माथि उठ्न सकेका छैनन्

चिकित्सकीय कारण छैन

एफएमजी अन्र्तगत महिलाको यौ’न अं’गलाई आशिक वा पूर्ण रुपमा छे’दन गरिन्छ । का’ट्नुको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पि’तृसतात्मक सोचमा आधारित छ । यो’निच्छेद गरेपछि महिलाको यौ’न श”क्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कु’सस्कारले जरा गा-डेको उनको भनाई छ ।

‘महिलाको यौ’न इ’च्छा नि’यन्त्रण गर्नु र उनलाई यौ’न का’र्यमा कम आन’न्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’ उनी भन्छिन् ।

कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गो’प्य रुपमा राखियो । यो प्र’था इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ ।

यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरु’ती र कुप्र”थाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारीरिक र मान’सिक रुपमा अस्वस्थ हुन थालेका छन् ।

यसले मनोवैज्ञानिक र यौ’नको दृष्टिले समेत हा-नी गर्ने विज्ञहरु बताउछन् ।‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न स’मस्या आउने

राष्ट्रसंघको संकल्प प्रस्ताब

सन् २०१२ को डिसेम्बरमा राष्ट्रसंघको साधारण सभाले एफजीएमलाई निर्मूल गर्ने एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । स्थानीय भाषामा यसलाई खाट्ना वा यो’निच्छेद बताइन्छ ।

‘एफजीएम अझै भित्र भित्रै गो’प्य रुपमा गरिन्छ,’ चेन्ज डट ओराजी की प्रिती हरमानले बीबीसीलाई भनिन् । ‘पहिलो पटक भारतका महिलाहरुले एफजीएमकाबिरुद्धमा बोलेका छन् । सन्देश स्पष्ट छ–एफजीएमलाई प्र’तिबन्ध लगाउनुपर्छ । ’ उनले भनिन् ।
कला इतिहासकार हाबिबा इनसाफ तथा सो समुदायकी सदस्य भन्छिन्, ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले यो’निच्छेदको कुप्र’था कायमै देखिन्छ,’ उनले भनिन् ।

‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न स’मस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृत्यु समेत भएको छ,’ इन्साफले भनिन् ।

एफजीएमले दीर्धकालिन अशर गर्ने बताइन्छ । यसले मनोवैज्ञानिक र यौ’नको दृष्टिले समेत हा-नी गर्ने विज्ञहरु बताउछन् ।
‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न स’मस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृ’त्यु समेत भएको छ,’ इन्साफले भनिन् । केही वर्ष अगाडि बोहराको उच्च धार्मिक नेता साइड्ना मोहमद बुरहनुद्दिनलाई एफजीएम प्रति’बन्ध गर्न आग्रह गरेका थिए । तर, सो लिखित आग्रहलाई डस्टबिनमा फालिएको उनी बताउँछिन् । ‘महिलाले हाम्रो धर्मलाई विना तर्क पालना गर्नपर्छ,’ सो समुदायका प्रवक्ता भन्छन् ।

कसरी गरिन्छ यो’निछे’दन ?

यो’नीछे’दन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः यो’नीको भंगा’कुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले यो’नी मु’खको भित्रि भोगस्ठ (लेबिया) लाई हटाउछन् । मुत्र निकास हुन र मासि’क धर्मको समयमा अबरोध नहोस भनेर सानो द्वार राखिएको हुन्छ । सहबास र बच्चा जन्माउँदा यो’नी आफै खुल्ने बताइन्छ । यस पक्रियाले यो’नीमा संक्र’मण, दीर्घकालिन पी’डा र बच्चा जन्मा’उदा सम’स्या हुने बताइन्छ । चिकित्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छैन ।

योपनि पढाैँ- महिलाको जी स्प’टको यो’नी भनेको के हो ?

यो’नीमार्गको अघिल्लो भागमा तथा पिसा’ब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आ’कारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्ते’जना क्षेत्र मानिन्छ । जी’ स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आ’कार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवा’द छ ।

सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्षअनुसार भौतिक रूपमा जी स्पट भन्ने नै हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा स’म्भोगका बेला चर’मोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भ’गांकुरको फैलावट मान्ने गरेको कारण जी स्पटको उ’त्तेजनापछि चर’मोत्कर्ष प्राप्त हुने विश्वास छ ।

सन् २०१० मा ‘द जर्नल अफ से’क्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौ’न सन्तु’ष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकाले

सन् १९८१ मा प्रकाशित एक अध्ययनअनुसार यो’नीमा’र्गको अगाडि चलाउँदा जी स्प’ट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनाका साथै चर’मोत्कर्षको गहिराइ पनि निकै धेरै हुन्छ । त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा यो’नीमा’र्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये चारजनामा यो’नीमा’र्गको अगाडिपट्टि विशेष सं’वेदन’शील क्षेत्र भेट्टियो । यसैलाई जी स्प’टको रूपमा परिभाषित गरियो ।

जर्मन गाइनोकोलोजिस्ट अर्नस्ट ग्राफेनबर्गका नाममा यसलाई जी स्पट नामाकरण गरियो । कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै मानेका छन् । अर्थात्, यो’नीमा’र्गको च’रमोत्कर्ष भ’गांकुरको उ’त्तेजनाले गर्दा नै हो र भ’गांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि पैmलिएको हुन्छ ।

तर, सन् २०१० मा ‘द जर्नल अफ से’क्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौ’न सन्तु’ष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकालेको थियो ।

जी स्प’टको उपस्थिति र अवस्थितिबारे व्यक्तिपिच्छे फरक धारणा हुने गरे पनि उत्ते’जनाका बेला सम्ब’न्धित महिला आपैmँले देखाएको ठाउँ र जी स्प’टको उत्ते-जनाले महिला स्ख’लन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौ’न क्रि’याकलापका बेला जी स्पट क्षेत्रमा आउने रासायानिक परिवर्तन अध्ययन गरिएको छ ।

कतिपयले जी स्पट चलाउँदा भ’गांकुर चलाउनुभन्दा बढ्ता उ’त्तेजनात्मक अनुभूति हुने बताए । जी स्पट यो’नीमा’र्गको सतहभन्दा करिब एक सेन्टिमिटर तल रहने हुनाले यसको उत्ते’जनाका लागि कडा वस्तु ९औँला वा पुरुष लिं’ग० ले अलि दबा’उनुपर्ने बताए ।

जी स्पट उ’त्तेजनाका लागि अचेल यौ’न खे’लौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरिएका भाइब्रेटरजडित यस्ता खेलौना ९जी स्पट भाइब्रेटर० कडा प्लास्टिक, रबर, सिलिकनबाट निर्मित हुन्छ । व्यक्तिपिच्छे विविधताले गर्दा जी स्प’ट भा’इब्रेटर यो’नीमा’र्गको कति भित्र पठाउनुपर्छ त्यसमा पनि भिन्नता भने छ । यौ’न वि’शेषज्ञका अनुसार महिलाले जी स्पटको अनुभव नगर्नु समान्य हो । तर, कतिपयले भने जी स्प’टको संवेदनशीलता बढाउन प्ला’स्टिक सर्ज’री नै गराउने गरेका छ ।
– बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal