मुख्य समाचार

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ४५३ पुग्यो

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ४५३ पुग्यो

झापामा ८ सहित थप ९ जनामा कोरो-ना भाइरस सं’क्रमण पुष्टि भएको छ । कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा को-रोना सं-क्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्र’मण पुष्टि भएको छ । यससँगै कुल संक्र’मितको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal