मनोरञ्जन

ढुकढुकी बढाउने गिजेलको ‘कामुक’ अवतार, हेर्नुहोस् ९ तस्बिर

ढुकढुकी बढाउने गिजेलको ‘कामुक’ अवतार, हेर्नुहोस् ९ तस्बिर

अमेरिकी मोडल किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड अभिनेत्री गिजेल ठकरालका ह’ट एन्ड बो’ल्ड तस्बिर सर्वाधिक चर्चामा रहेका छन् ।

रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्याम’रस तस्बिर सामाजिक सञ्जालमा राखेर चर्चामा आएकी थिइन ।

बलिउडको ‘मस्तीजादे’ फिल्ममा पनि आफ्नो सौन्दर्य प्रदर्शन गरिसकेकी उनी फेरि पछिल्ला तस्बिरले चर्चामा छाएकी हुन् । सेतो रिभिलिङ टप र ब्ल्यु जिन्समा अत्यधिक ह*ट देखिएकी छन् । हेर्दा ठ्याक्कै उस्तैं दखिने गिजेल र किम लाई कसैंले सहजैं छुट्याउन सक्दैन् ।

हामिले सामाजिक संजलबाट उनका निकै ह’ट तस्बिर लिएका छाैँ, हेराैँ उनका कामु’क तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal