मनोरञ्जन

फरक लुक्समा ‘नेपाली शाकिरा’- हेराैँ ९ तस्बिर

फरक लुक्समा ‘नेपाली शाकिरा’- हेराैँ ९ तस्बिर

‘उध्रेको चोली’ले ख्याति दिलाएको थियो । त्यसयता सयौँ गीतमा आवाज दिएकी उनलाई प्रशंसकहरू ‘नेपाली शाकिरा’ भन्ने गर्छन्

पप, आधुनिक तथा पाश्र्व गायनका लागि चिरपरिचित छिन इन्दिरा जोशी । गायन यात्रा पहिलो नेपाली तारामा सहभागी भएसँगै सुरु भएको थियो ।

यस प्रतियोगितामा पाँचौँ स्थानसम्म पुगेकी उनलाई ‘लुट’ फिल्ममा समावेश ‘उध्रेको चोली’ले ख्याति दिलाएको थियो । त्यसयता सयौँ गीतमा आवाज दिएकी उनलाई प्रशंसकहरू ‘नेपाली शाकिरा’ पनि भन्ने गर्छन् ।

नवलपरासी मूल घर भएकी इन्दिराले केही विदेशी गायकसँग पनि गीतका लागि सहकार्य गरेकी छिन् । विगत तीन सिजनयता भने इन्दिरा ‘नेपाल आइडल’को निर्णायक छिन् ।

मेकअप : राधा ढकाल/ इगल आइज फेसन हाउस, न्युरोड, काठमाडौं
पहिरन : केटीएम स्कुल अफ मेकअप बाइ मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम, काठमाडौं ।
सम्पूर्ण वीक्लीबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal