मुख्य समाचार

नेपालमा २६ बर्षीय चिकित्सकमा देखियो ‘कोरोना संक्रमण’

नेपालमा २६ बर्षीय चिकित्सकमा देखियो ‘कोरोना संक्रमण’

नेपालमा २६ बर्षीय चिकित्सकमा कोरोना सं’क्रमण देखिएको छ । मंगलबार उपत्यकामा देखिएका ५ कोरोना सं’क्रमित मध्ये एक उनि हुन् ।

ललितपुर निवासी स्वास्थ्य सेवा विभागमा कार्यरत २६ बर्षीय चिकित्सकमा आज मंगलबार कोरोनाभाइरस सं-क्रमण देखिएको हो ।उनी स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको बताइएको छ ।

आज नेपालमा एकै दिन २७ जनामा कोरोना सं’क्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७