मुख्य समाचार

उपत्यकामा पाँच जनासहित थप २७ जनामा कोरोना संक्रमण

उपत्यकामा पाँच जनासहित थप २७ जनामा कोरोना संक्रमण

थप २७ जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको छ । थपिएका सं’क्रमित मध्ये उपत्यकाका पाँच जना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्र’मण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा सं’क्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal