मुख्य समाचार

यीनै हुन् मिना जसले प्रेमीसंग मिलेर श्रीमानको ह-त्या गरिन्

यीनै हुन् मिना जसले प्रेमीसंग मिलेर श्रीमानको ह-त्या गरिन्

सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ घर भई बिराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका संञ्चालक ३३ बर्षीय देवी प्रसाद दुलालको ह/त्या भएको पुष्टी भएको छ ।

जेष्ठ ४ गते आफ्नै कोठामा बे’होस अवस्थामा भेटिएको भनी उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाँदे गर्दा बाटोमा नै निधन भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा दुलालको ह/त्या भएको आशंकामा अनुसन्धान शुरु गरेको थियो ।

निजको निधन भएको सम्बन्धमा १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गर्दा दुलालको श्रीमतीको योजनामा घटना भएको खुल्न आएको हो । दुलालको संग्लग्न रहेका निजकै श्रीमती मिना श्रेष्ठ दुलाल, विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह र इटहरी उप-महानगरपालिका वडा नं १२ बस्ने २० बर्षीय सोनु साहलाई पक्रा’उ गरी कर्तब्य ज्या’न मु’द्दा अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म दि रा से वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या

उनको निधन भएको राती दुलालकै कोठामा म दि रा सेवन गरेको बसेको उनीहरुले बयानका क्रममा प्रहरीलाई बताएका थिए । श्रीमतीकै योजनामा घ ट ना भएको देखिए पछि प्रहरीले प क्रा उ गरेर अनुसन्धान सुरु गरेको हो । दुलाललाई सुतेका समयमा प्लाष्टिकको डो रीले घाँ टी क सेर ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थि’चे पछि श्रीमतीले घाँ टीमा क’सेर ह त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । त्यो क्रममा र स्सा क स्सी हुँदा दुलाललाइ शरिरको अन्य भागमा पनि चो’ट लागेको थियो। उनीसंगै सो दिन राति म दि रा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म दि रा से वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सु तेका बेला घ ट ना भएको भन्दै श्रीमतीले अस्पताल लिएर गएकी थिइन् । एउटै कोठामा सु तेका श्रीमानको यस्तो अवस्था हुँदा पनि थाहा नपाएको बताएपछि र श वको प्रकृति संकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७