Uncategorized

थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

जेष्ठ ५,

नेपालमा कोरोना भाइरसबाट सं’क्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा सं’क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना सं’क्रमण पुष्टि भएको थियो! सं’क्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal