समाचार

थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

५ जेठ, नेपालगञ्ज ।

बाँकेमा थप ४७ जनामा कोरो’ना भा’इरस को सं’क्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal