मनोरञ्जन

बलिउड नायिका हंसिकाको लोभलाग्दो सुन्दरता, हेर्नुहोस् १० तस्बिर

बलिउड नायिका हंसिकाको लोभलाग्दो सुन्दरता, हेर्नुहोस् १० तस्बिर

मोटवानीको लोभ लाग्दो सुन्दरता र अभिनयले करोडौँ फ्यानको मन मुटुमा राज

सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गया’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी अभिनेत्री हुन्- हंसिका मोटवानी । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । साउथ फिल्म हेर्ने जो कोहीको मन मुटुमा राज गरिसकेकी छिन ।

उनले अभिनय गरेका फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन् । उक्त फिल्मले बलिउडमा दमदार कलेक्सन गरेर सुपर हिट भइसकेको छ ।

मोटवानीको लोभ लाग्दो सुन्दरता र अभिनयले करोडौँ फ्यानको मन मुटुमा राज गरेकी छिन् ।

hanshika motwani is a leading teen age hot actress in tollywood. she named after hot actress like namitha and charmi as she was ready to exposing

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७