विशेष सामाग्री

पूर्वराजा ज्ञानेन्द्र शाहका दुर्लभ १२ तस्बिर !

पूर्वराजा ज्ञानेन्द्र शाहका दुर्लभ १२ तस्बिर !

नेपालका शाहवंशीय अन्तिम राजा हुन्, ज्ञानेन्द्र शाह । दुईपटक राजा बनेका उनी २०६३ सालमा मुलुकमा गणतन्त्र स्थापना भएपछि नागरिक सरह जीवन यापन गरिरहेका छन ।

उनि गणतन्त्रपछि पनि स्वदेशमै बसेर विश्वमै उदाहरण प्रस्तुत गरे । देश विदेश घुमिरहने पूर्वराजा ज्ञानेन्द्रले खास खास बेला विज्ञप्ति जारी गरेर देश र जनताप्रतिका चिन्ता र नेताहरुको व्यवहारप्रति दुःख व्यक्त गर्दै आएका छन् ।

ज्ञानेन्द्रका केही दूर्लभ तस्बिर भन्दै सागर न्यौपानेले फेसबुकमा पोष्ट

चार वर्षको उमेरमा राजा बनेका उनी दाजु तत्कालीन राजा वीरेन्द्र शाहको दरबार ह’त्याका’ण्डमा मा’रिएपछि २०५८ सालमा राजा बनेका थिए । उनै ज्ञानेन्द्रका केही दूर्लभ तस्बिर भन्दै सागर न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

फेसबुकबाट लिइएका तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal