मुख्य समाचार

थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

विराटनगर — तीनजनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । सं’क्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक सं’क्रमित देखिएका हुन् ।

उनीहरुको स्वाब नमुना परीक्षण गर्दा सं’क्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सं’क्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा सं’क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा स’‌ंक्रमितको संख्या २९५ पुगेको छ ।

नेपालमा स‌ं’क्रमण पुष्टि भएकामध्ये २ जनाको मृ’त्यु भएको छ भने ३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७