मुख्य समाचार

एउटै कोठामा सुतेकी श्रीमतीले श्रीमानको निधन हुँदापनि थाहा पाइनन् ?

एउटै कोठामा सुतेकी श्रीमतीले श्रीमानको निधन हुँदापनि थाहा पाइनन् ?

विराटनगर महानगरपालिका १० मधुमारामा आइतबार बिहान एकजना औ’षधि व्यवसायीको शं’कास्पद निधन भएपछि प्रहरीले अनुसन्धानका क्रममा उनकै श्रीमती सहित तीन जनालई नियन्त्र’णमा लिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार घर भई विराटनगरमा औष’धिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको र ह’स्यमय निधन पछि प्रहरीले अनुसन्धान थालेको हो ।

श्रीमतीले उनको निधनका बारेमा दिएको शं’कास्पद वयान र युवकको श’व हेरेपछि प्रहरीले घ’टनाको अनुसन्धान सुरु गरेको जनाएको छ । उनलाई श्रीमतीले नै अन्य सहयोगीको साथमा श्रीमानलाई अस्पताल लगेका थिए । तर प्रहरीले घ’टना को प्रकृति हेर्दा उनको स्वभाविक निधन नभइकन ह’त्या भ’एको हुनसक्ने आ’शंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका थिए । उनलाई सुतेकै अवस्थामा बेहो’स देखेको भन्दै दुलालको श्रीमतीले छिमेकीको सहयोगमा अस्पताल लगेको बताएकी थिइन् । तर दुलालको शरिका भागमा चो ट देखिएको, घाँ टीमा डो रीको डा’म जस्तै निसान देखिएको र उनी सुतेको विस्तरामा र’गत देखिएको छ। बिहान ३ बजे कोसी अस्पताल लगिएको उनको निधन भएको हो ।

प्रहरीका अनुसार श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औ ष धि व्यवसायी धनबहादुर काफ्ले मिलेर उपचारका लागि पुर्‍याउना साथ अस्पतालले मृ’त घोषित गरेको थियो । अस्पताल लैजाँदा दुलालको मुखवाट र गत पनि बगिरहेको चिकिन्सकले वताएका छन् ।

शरीरका विभिन्न भागमा आ*क्रमण गरे जस्तो देखिने शं’कास्पद चो टहरु रहेका कारण प्रहरीले शं-का गरेको हो । प्रहरीले दुलालकी श्रीमती मीना, विराटनगरकै औ’षधि व्यवासायी धनबहादुर काफ्ले र हरिमोहनश्रेष्ठलाई नि यन्त्र णमा लिएको छ । उनीहरु रातभरी एउटै कोठामा म’दिरा सेवन गरेर बसेको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।

मदि-रा सेवन गरेर दुईजना त्यहाँबाट हिँडेको र दुलाल आफ्नै कोठामा सुतेको बताइए पनि उनकै श्रीमतीले दुलालको निधन भएको थाहा नपाउनु र-हस्य-म भएको प्रहरीको भनाई छ ।

प्रहरी निय-न्त्रण मा रहेकी दुलालकी श्रीमती मीनाले श्रीमान उच्च र क्त चापको बिरामी रहेको र त्यही कारणले मृ-त्यु भएको हुन सक्ने दाबी गरेको प्रहरीले जनाएको छ । उनले आफु र श्रीमान एउटै कोठाको अलग-अलग ओछ्यानमा सुतेको बताएकी छन् ।

ब्युझिएर बिहान हेर्दा श्रीमानलाई वेहोस देखेपछि छिमेकी र श्रीमानको साथीको सहयोगमा अस्पताल लगिएको बताएकी छन् । तर प्रहरीले एउटै कोठामा भएकी श्रीमतीले श्रीमानको त्यस्तो अवस्था हुँदा सँम्म थाहा नपाएको भन्ने वयान विश्वास गरेको छैन ।

दुलालको निधन अस्वभाविक देखिएपछि श्रीमतीलाई पनि निय-न्त्रणमा लिएर सोधपुछ थालिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाका ८ वर्षका छोरा छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले शवलाई पो-स्टमा’र्टमकालागि कोसी अस्पतालमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal