मुख्य समाचार

कोरोना भाइरसबाट ‘ज्यान गुमाउने’ पहिलो नेपाली २९ वर्षीया सावित्री

कोरोना भाइरसबाट ‘ज्यान गुमाउने’ पहिलो नेपाली २९ वर्षीया सावित्री

काभ्रेको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा को’रोना भाइरस सं’क्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मृ’तक महिलामा को’रोना सं’क्रमण पुष्टि भएको बताएको छ ।

कोरोनाबाट ज्या’न गु’माउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिम्सिना रहेकी छन्।कोरो’ना संक्र’मणको शं’कामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पु’र्‍याउनासाथ उनको मृ’त्यु

को’रोना संक्रमितको उपचारका लागि तो’किएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृ’त्यु भएको थियो।

त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सु’त्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वा’सप्रश्वासमा स’मस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पु¥याइएको थियो। धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पु’र्‍याउनासाथ उनको मृ’त्यु भएको थियो। त्यसपछि धुलिखेलमै गरिएको स्वा’ब परीक्षणमा उनमा को’रोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः पुष्टि गर्न उनको स्वा’ब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।

तस्बिर स्रोत- सिधाकुरा अनलाइन

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal