मुख्य समाचार

थप दुई जनामा कोरोना पुष्टि

थप दुई जनामा कोरोना पुष्टि

पोखरा :
नेपालमा कोरोना भाइरस सं’क्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार थप दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

प्रवक्ता देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा को’रोना पुष्टि भएको हो । योसँगै सं’क्रमितको संख्या २७८ पुगेको छ । २२४ पुरुष सं’क्रमित छन् भने ५४ महिला छन् । ३६ जनाको भने डिस्चार्ज भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal