मनोरञ्जन

आज नायिका जसिता गुरुङको जन्मदिन, कति बर्षमा लागिन् ?

आज नायिका जसिता गुरुङको जन्मदिन, कति बर्षमा लागिन् ?

जेठ ३ – आज चर्चित नायिका जसिता गुरुङको आज जन्मदिन परेको छ । आज अर्थात जेठ ३ गते उनको जन्म परेको हो । १९९६ मे १६ तारिखका दिन बेलायतमा जन्मिएकी उनि चलचित्र लिलिबिलीबाट डेब्यु गरेकी हुन् ।

पहिलो चलचित्रबाट नै धेरै फ्यान कमाउन सफल भएकी जसितालाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । अब उनि चलचित्र ‘एन्टी हिरो’ मा अनमोल केसीसंग देखिने भएकी छिन् । गतबर्ष चैत्रमा रिलिज भएको चलचित्र ‘लभ स्टेशन सफल हुन भने सकेन

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७