समाचार

बलिउड अभिनेता अक्षय कुमारका भाइको ४२ बर्षको उमेरमा निधन

बलिउड अभिनेता अक्षय कुमारका भाइको ४२ बर्षको उमेरमा निधन

कहानी घर घरकी सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए

एजेन्सी – भारतिय कलाकार सचिन कुमारको निधन भएको छ । उनको हृ’दयघातका कारण नि’धन भएको हो । उनि भारतिय सिरियल ‘कहानी घर का घरकी’का केन्द्रिय पात्र समेत रहेको थिए ।

उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । फोटोग्राफर रहेका उनि बलिउ अभिनेता अक्षय कुमारका भाइ समेत रहेका छन् ।

टेलिसिरयल कहानी घर घरकी सन् २००० प्रसारण भएको थियो त्यस सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७