शिक्षा

यी ८ किसिमका मानिसले पशुसँग स’म्भोग गर्छन्, आखिर किन ?

यी ८ किसिमका मानिसले पशुसँग स’म्भोग गर्छन्, आखिर किन ?

भारतमा एक ग’र्भवती बाख्रालाई मानिसहरुले सा’मूहिक ब’लात्कार गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो । भारतकाे हरियाणा मेवात इलाकामा २५ जुलाईमा ग’र्भवती बाख्राको सामू’हिक ब’लात्कार भयाे ब’लात्कार पछि भोलिपल्ट बाख्राको मृ’त्यु भएको खबरले भारतमा हंगामा नै मच्चायाे ।

जनावरसँग ‘से’क्स’ गर्नुलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को एक अर्थ पनि छ ‘अति क्रू’र व्यवहार’ ।अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शा’रीरिक सम्प’र्कलाई बेस्टिएलिटी भनिन्छ ।

नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार कुनै व्यक्तिले जनावरसँग से’क्स गर्नु ज्यादै गम्भीर विषय हो । तर जनावरमाथि हिं’साका जुन मु’द्दा दर्ता हुन्छन्, त्यसमा यस प्रकारका मु’द्दा निकै कम हुन्छन् । यो द’ण्डनीय अ’पराध हो ।

कहिलेकाहिँ बच्चाहरुले पनि यस प्रकारको ह’र्कत गर्दछन् तर कुनै बच्चाको सन्दर्भमा यस्तो कुरा आयो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । पछि गएर यो खत’रनाक हुन सक्छ ।

एनसीबीआई रिसर्च जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार बेस्टिएलिटी एक प्रकारको यौ’न हिं’सा हो जसमा कुनै जनावरको प्रयोग यौ’न स’न्तुष्टिका लागि गरिन्छ । यसको उद्देश्य केबल शारी’रिक स’न्तुष्टि हो, यसमा कुनै भावनात्मक सम्बन्ध हुँदैन ।

एनसीबीआईका अनुसार केही समुदायमा बेस्टिएलिटीलाई यौ’न सं’क्रमित बिरामीको उपचारको रुपमा पनि हेरिन्छ । दिल्लीस्थित सेक्सोलोजिस्ट विनोद रैनाका अनुसार यस्ता व्यक्ति ‘सेडिस्ट’ प्रवृत्तिका हुन्छन् । यो पूरै एक प्रकारको दिमागी कुरा हो ।

डा. रैनाको बिचारमा बेस्टिएलिटी मुख्य दुई कारणले हुन सक्छ । एक, यौ’न कु’ण्ठा र अर्को यौ’न कल्प’ना ।

एक रिपोर्टका अनुसार कहिलेकाहिँ बच्चाहरुले पनि यस प्रकारको ह’र्कत गर्दछन् तर कुनै बच्चाको सन्दर्भमा यस्तो कुरा आयो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । पछि गएर यो खत’रनाक हुन सक्छ । रिपोर्टमा यस कुरामा पनि जोड दिइएको छ कि अक्सर यस प्रकारको मामिलालाई नजरअन्दाज गरिन्छ तर यस्तो गर्नु ख’तरनाक हुनसक्छ ।

बेस्टिएलिटीका लागि धेरै पटक वातावरण पनि जिम्मेवार हुन्छ । धेरै पटक परिवारमा पनि से’क्सलाई लिएर यस प्रकारको माहोल बन्छ कि मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा से’क्सको चाहनामा मानिसहरुले जनावरलाई प्रयोग गर्दछन् ।

हरियाणाको यस घ’टनाले सबैलाई चकित पारेको छ । तर यो पहिलो घ’टना भने होइन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा पशुहरुमाथि हुने यौ’न हिं’सामध्ये बाख्राहरु सबैभन्दा बढी निशानामा पर्ने गरेका छन् ।

एनसीबीआईको रिपोर्टमा पनि एक यस्तै ‘घ’टनाको उदाहरण दिइएको छ जसमा एक १८ वर्षीय युवकले आफूले पालेका दुई बाच्छीहरुमाथि दुष्कर्म गरे । दुई बाच्छीहरुमध्ये एउटाको मृ’त्यु भयो । त्यसको स्वास्थ्य परीक्षण गर्दा मानिसको वी’र्य भेटियो । युवकलाई प’क्राउ गरेर सोधपुछ गर्दा उसले कुनै पनि पछुतो मानेन ।

भारतमा यस्तै घट’नामा संविधानको धारा ३७७ अनुसार मु’द्दा दर्ता गरिएको छ । भारतका साथै धेरै युरोपीय देश जस्तै नेदरल्याण्ड, फ्रान्स तथा स्विजरल्याण्ड, डेनमार्कमा यो प्रतिबन्धित छ ।

जो बाल्यकालमा यौ’न हिं’साको शि’का’र हुन्छन्, उनीहरुमा पनि यस प्रकारको व्यवहारको आशं’का बढ्दछ

यसका अलावा जर्मनीमा पनि यो प्रतिबन्धित छ । ब्रिटेनमा सन् २००३ मा यससँग सम्बन्धित स’जायमा संशोधन गरियो र आजीवन कारावासको व्यवस्थालाई घ’टाएर दुई वर्ष कायम गरियो ।

यद्यपि, हंगेरी, फिनल्याण्डमा पशुसँग मानिसको यौ’न सम्पर्कलाई अ’पराध मानिँदैन । सन् २०११ मा डेनमार्क सरकारको एक रिपोर्टअनुसार १७ प्रतिशत जनावरका डाक्टरहरु मान्दछन् कि उनीहरुले हालसम्म जति जनावरको उपचार गरे, तिनीहरुमध्ये कम्तीमा एक जनावरसँग मानिसले दुष्कर्म गरेका छन् ।

एनसीबीआईको रिपोर्टलाई मान्ने हो भने यस प्रकारको सम’स्या व्यक्तिहरुमा हुन्छ जो असन्तुलित जीवन गुजार्छन् । जसको बाल्यकाल घरेलु हिं’सा र त’नावको बीच गुज्रिन्छ । यसका साथै जो बाल्यकालमा यौ’न हिं’साको शि’का’र हुन्छन्, उनीहरुमा पनि यस प्रकारको व्यवहारको आशं’का बढ्दछ ।

मनोवैज्ञानिक डा. प्रवीण भन्छन् कि असामान्य से’क्सुअल एक्टिभिटीलाई पेरिफिलिया भनिन्छ । पेरिफिलिया धेरै प्रकारका हुन्छन् । बेस्टिएलिटी योमध्येको एक हो । बेस्टिएलिटी असामान्य व्यवहार र बिरामीको बीचको अवस्था हो । तर असामान्य व्यवहार मात्रै होइन । नेक्रोफिलिया यसको दोस्रो प्रकार हो, जसमा व्यक्तिले कुनै मृ’तकको साथ शा’रीरिक स’म्बन्ध राख्दछ ।

यसको प्रमुख कारणमा बाल्यकालमा नराम्रो अनुभव, एक्लोपन र मा’नसिक स’मस्यालाई लिन सकिन्छ ।

के हो यसको उपचार ?

डा. प्रवीणका अनुसार यस्ता समस्या समाधानका लागि अवर्सिव थेरापी दिइन्छ । तर आजभोलि यो चलनचल्तीमा छैन । यो थेरापीबाट व्यक्तिलाई यो महसुस गराइन्छ कि उ कुनै जनावरसँग छ । तर, उसलाई करे’न्ट लगाइन्छ ताकि पछि यदि उसले यस्तो कुनै केही गर्‍यो भने पी’डाको महसुस होस् र उ आफै टाढा रहोस् ।

यद्यपि अब यो तरिका चलमा छैन । यस्ता व्यक्तिलाई अरु पनि केही उपचार छन् तर कुनै पनि उपाय प्रभावकारी छैनन् ।
डा. प्रवीण मान्दछन् कि यस प्रकारका मामला निकै कम देखिन्छ । तर यसलाई केबल बिरामी मान्न सकिँदैन । उनी मान्दछन् कि यस्ता समस्यामा शक्ति प्रदान गर्ने र सही उपचार दिने दुवै सँगसँगै गरेमा मात्र फाइदा हुनसक्छ ।

पशुसँग से’क्स गर्ने व्यक्ति को कस्ता ?

ह्युमन एनिमल रोल प्लेयर्स- जसले जनावरका साथ कहिल्यै से’क्स गरेनन् तर से’क्सको इच्छा जागेपछि जनावरतर्फ आकर्षित हुन्छन् ।

रो’मान्टिक पशुप्रेमी- यस्ता व्यक्ति जनावरलाई पालेर राख्दछन् र साइको से’क्सुअलिटीतर्फ आकर्षित हुन थाल्दछन् । तर से’क्स गर्दैनन् ।

असामान्य कल्पनाशील- यसमा यस्ता व्यक्तिहरु पर्दछन् जो पशु्हरुसँग से’क्सुअल इन्टरकोर्सको बारेमा सोच्दछन् तर त्यस्तो कहिल्यै गर्दैनन् ।

पशुसँग का’मवा’सना- यस्ता व्यक्ति पशुहरुलाई स्पर्श गर्दछन् । यी पशुहरुलाई अंगालो हाल्दछन् । उनीहरुले पशुहरुको गुप्तांगलाई पनि छुन्छन् तर से’क्स गर्दैनन् ।

अतिउत्साही- यी पशुहरुको हरेक अं’गलाई हेर्दछन् । धेरैपटक यिनीहरु का’मुक नजरले हेर्दछन् । यहाँसम्मकी पशुहरुबीच हुने यौ’न गति’विधिको बेला अलि बढी नै सक्रिय हुन्छन् ।

क्रु’र का’मुकता- यिनीहरुले पशुहरुलाई ब’लात्कार गर्दछन् र पी’डा पनि दिन्छन् ।
मौका परस्त- यिनीहरु यौ’न सम्ब’न्धको मामलामा सामान्य हुनछन् तर मौका मिल्नासाथ पशुहरुलाई पनि बाँकी राख्दैनन् ।

नियमित पशुप्रेमी- यस्ता व्यक्ति पशुहरुसँग यौ’न स’म्पर्क गर्न बढी रमाइलो मान्दछन् ।
हिंस्र’क- यिनीहरु से’क्सको बेला पशुहरुलाई पनि मा’र्दिन्छन् । यहाँसम्म कि म’रिसकेपछि पनि उनीहरुले से’क्स गरिरहन्छन् ।

एक्सक्लुसिभ पशुप्रेमी- यस्ता व्यक्तिहरु केबल पशुहरुसँग मात्र से’क्स गर्छन् । बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal