मुख्य समाचार

एक वयस्क गाेठमा ‘झुण्डिए’काे अवस्थामा फेला !

एक वयस्क गाेठमा ‘झुण्डिए’काे अवस्थामा फेला !

बेलाैरी, २ जेठ । कञ्चनपुरको बेलौरीमा एक वयस्क झु’ण्डिएको अ’वस्थामा मृ’त फेला परेका छन् ।

बेलौरी नगरपालिका वडा नम्बर ५ का ५४ वर्षीय साइतु राम चौधरी गोठमा झु’ण्डिएको अवस्थामा शुक्रबार मृ’त फेला परेकाे इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताएको शितल भट्टले लेखेको यो खबर न्युज २४ मा छ ।

प्रहरी निरीक्षक चन्दका अनुसार प्रारम्भिक अनुसन्धानले आ’त्मह’त्या गरेको हुन सक्ने अनुमान गरिएको छ। मृ’तककाे श’व पाे’ष्टमा’र्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलाैरी ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal