समाचार

थप ९ जना कोरोना संक्रमण, सक्रमितको संख्या २५८ पुग्यो

थप ९ जना कोरोना संक्रमण, सक्रमितको संख्या २५८ पुग्यो

शुक्रबार विहान नेपालमा ९ जना को’रोना सं’क्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना सं’क्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै स’क्रमितको संख्या २५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal