समाचार

काठमाडौं आउन गृहले अनुमति नदिएपछि झापामा रोकिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं आउन गृहले अनुमति नदिएपछि झापामा रोकिए पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन ‘पास’ नदि’इने भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास न’दिएको हो।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पा’सका लागि झापा जिल्ला प्रशासन कार्यालयमा नि’वेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृ’या नपुगेको भन्दै खारे’ज गरेको थियो।

खारेज भएपछि प्रशासनले पुन पा’सका लागि गृ’हसँग अनु’मति मागेको थियो। तर गृहले सो निवेदन पनि खा’रेज गरेको हो। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन गरेका थिए।

गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै ‘पास’ दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ। ‘मृ’त्यु संस्का’र र बिरा’मीका लागि चि’कित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal