मुख्य समाचार

७ वर्षीय बालकसहित तीन जनामा ‘कोरोना संक्रमण’

७ वर्षीय बालकसहित तीन जनामा ‘कोरोना संक्रमण’

सांकेतिक तस्बिर
नेपालमा को’रोना भा’इरसबाट सं’क्रमित हुनेको संख्या २४९ पुगेको छ । बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनाका कोरो’ना सं’क्रमण देखिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा सं’क्रमण देखिएको हो ।

सं’क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् भने सबैको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal