विचित्र संसार

ज्यान बचाउनेलाई ८ हजार किमि दुरी टाढाबाट भेट्न हरेक वर्ष पुग्छ पेन्गुइन (भिडीयोसहित)

ज्यान बचाउनेलाई ८ हजार किमि दुरी टाढाबाट भेट्न हरेक वर्ष पुग्छ पेन्गुइन (भिडीयोसहित)

उसको नाम ‘डिनडिम’ राखी दिए तत्पश्चात डिनडिम समुन्द्रमा फिर्ता गयो सबैले अब आउदैन भनेका थिए तर केहि महिना पछि फर्केर भेट्न आयो ।

एक पेन्गुइन आफ्नो ज्यान बचाउने साथीलाई आफ्नो प्रेम देखाउन हरेक वर्ष करीब ८ हजार किलोमिटरको दुरीको ब्राजिलमा पुग्दछ । ‘ग्लोबो टेलीवन’ले सार्वजनिक गरेको एक भिडियोमा पेन्गुइनले आफ्नो ज्यान बचाउने जोआओ परेरा डिसुजा नामका ७१ वर्षिय बृद्धलाई चुमेको देखिन्छ ।

२०११ मा समुन्द्रको किनारमा बिरामी अवस्थामा एक पेन्गुइन भेट्टाए र उनले आफुसँग १ वर्ष राखेर उपचार गरे । उसको नाम ‘डिनडिम’ राखी दिए तत्पश्चात डिनडिम समुन्द्रमा फिर्ता गयो सबैले अब आउदैन भनेका थिए तर केहि महिना पछि फर्केर भेट्न आयो ।

पेन्गुइन बस्ने ठाउँ अर्जेन्टिना हो अर्जेन्टिना र बृद्ध बस्ने पेटागोनियाको दुरी ८ हजार किलोमिटर छ । ती बृद्ध इटा भट्टामा काम गर्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७