मुख्य समाचार

थप ५ जनामा कोरोना: सं’क्रमितको संख्या २ सय ५० पुग्यो

थप ५ जनामा कोरोना: सं’क्रमितको संख्या २ सय ५० पुग्यो

नेपालमा थप ५ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । योसँगै नेपालमा को’रोना सं’क्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटकार सर्लाहि धान्काैल निवासी ४५ बर्षिय पुरूष, धनुषा, जनकपुर न.पा. र मिथिला न.पा. निवासी ४० बर्षिषा पुरूष र २० बर्षिया महिला, महोत्तरी जलेश्वर न.पा. र बलावा न.पा. निवासी १६ र ३५ बर्षिय पुरूष रहेका छन ।

उनिहरू सबै सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अपडेट- थप सक्र’मित ५ जना पुरानै भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गल्ति सच्याएको छ तसर्थ नेपालमा हालसम्म को’रोना संक्र’मितको संख्या २४५ नै रहेको छ । – सम्पादक

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal