मुख्य समाचार

नेपालमा ६ वर्षीया बालिकासहित थप दुई जनामा कोरोना

नेपालमा ६ वर्षीया बालिकासहित थप दुई जनामा कोरोना

नेपालमा थप दुई जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । योसँगै नेपालमा को’रोना सं’क्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरो’ना सं’क्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा को’रोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal